प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पनि कोरोना संक्रमण
- hamro_kantipur
- २०७७ आश्विन १७

काठमाडौँ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । रिमालले ट्वीटरमार्फत यस्तो जानकारी दिएका हुन् ।
हिजोको PCR परीक्षणबाट
— Bishnu Rimal (@BishnuRimal) October 3, 2020
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु। pic.twitter.com/HmsQqPom1j
उनले ट्वीटरमा लेखेका छन्, ‘हिजोको PCR परीक्षणबाट म मा पनि कोरोना- पोजिटिभ देखियो । यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु ।’
प्रतिकृया दिनुहोस्