January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पनि कोरोना संक्रमण

  • 20
    Shares

काठमाडौँ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । रिमालले ट्वीटरमार्फत यस्तो जानकारी दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘हिजोको PCR परीक्षणबाट म मा पनि कोरोना- पोजिटिभ देखियो । यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु ।’

शीर्ष समाचार

धेरै पढिएको