January 16, 2021, Saturday
२०७७ माघ ४, आईतवार

प्रधानमन्‍त्रीका प्रेस सल्लाहकार थापालाई कोरोना संक्रमण

  • 39
    Shares

काठमाडौं, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार दिएको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको थापा स्वयम्ले सामाजिक सञ्जालमार्फत जानकारी दिए । थापाले आफ्नो सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो’, थापाले भने, ‘यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

शीर्ष समाचार

धेरै पढिएको