प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई कोरोना संक्रमण
- hamro_kantipur
- २०७७ आश्विन १७

काठमाडौं, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार दिएको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको थापा स्वयम्ले सामाजिक सञ्जालमार्फत जानकारी दिए । थापाले आफ्नो सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो’, थापाले भने, ‘यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’
शीर्ष समाचार
- इन्डोनेसियामा शक्तिशाली भूकम्प: ८०० घाइते र १५ हजार मानिस विस्थापित
- थप २४० जनामा काेराेना पुष्टि, ४७७ जनाकाे डिस्चार्ज
- नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि बेलायतमा सबै प्रकारका यात्रामा प्रतिबन्ध
- विश्व ब्याडमिन्टनको बरियतामा नेपालका खेलाडी प्रिन्सको छलाङ
- देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन
प्रतिकृया दिनुहोस्