आज काठमाडौं उपत्यकामा मात्र थपिए ११७७ नयाँ कोरोना सङ्क्रमित
- hamro_kantipur
- २०७७ आश्विन १७

काठमाडौं, आज काठमाडौं उपत्यकामा मात्र थपिए ११७७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यिमध्ये काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
, शनिबार थप २ हजार १२० जनामा कोरोना पुष्टि भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ रहेको छ ।
शीर्ष समाचार
- द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डीपीआर निर्माण सुरु
- प्रधानमन्त्री ओलीका कामले आफ्नै दलभित्रका विभाजनकारी आत्तिए: मुख्यमन्त्री गुरुङ
- नेकपा विभाजन मान्न नसकिने आयोगको निष्कर्ष
- ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई ८ फेब्रुअरीबाट शुरु हुने
- खोटाङमा भिरबाट लडेर वडा सदस्य फुयाँलको घटनास्थलमै मृत्यु
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्