January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

आज काठमाडौं उपत्यकामा मात्र थपिए ११७७ नयाँ कोरोना सङ्क्रमित

  • 45
    Shares

काठमाडौं, आज काठमाडौं उपत्यकामा मात्र थपिए ११७७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यिमध्ये काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

, शनिबार थप २ हजार १२० जनामा कोरोना पुष्टि भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको