अनसनरत डा.गोविन्द केसीको समर्थनमा मौन प्रदर्शन
- hamro_kantipur
- २०७७ आश्विन १७

काठमाडौं, स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै अनसनरत डा.गोविन्द केसीको समर्थनमा सोलिडारिटी फर डा.गोविन्द केसी समूहले शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामामौन प्रदर्शन गरेका छन् ।
अनसनको २० औं दिन पुगिसक्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै प्रदर्शनकारीहरुले खेद प्रकट गरेका छन् ।
शीर्ष समाचार
- स्व. विन्दु देबि पाण्डे स्मृति प्रतिष्ठानद्वारा वरिष्ठ पत्रकार शंकर खतिवडा सम्मानित
- युवा जमातले देश र भावी पुस्ताको नेतृत्व लिने समय आयो
- अमेरिकी राष्ट्रपति बाइडेनकाे सपथ ग्रहणमा कडा सुरक्षा, २५ हजार नेशनल गार्ड परिचालन गरिने
- अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा
- केश मुण्डन गरेर काठमाडौंमा नेविसंघको प्रदर्शन
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्