April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

अनसनरत डा.गोविन्द केसीको समर्थनमा मौन प्रदर्शन

  • 8
    Shares

काठमाडौं, स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै अनसनरत डा.गोविन्द केसीको समर्थनमा सोलिडारिटी फर डा.गोविन्द केसी समूहले शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामामौन प्रदर्शन गरेका छन् ।

अनसनको २० औं दिन पुगिसक्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै प्रदर्शनकारीहरुले खेद प्रकट गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको