आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि ४ बजे बस्ने
- hamro_kantipur
- २०७७ आश्विन १७

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार ४ बजेका लागि बोलाइएको बहुप्रतिक्षित सचिवालय बैठक स्थगित भएको निकट एक नेताले जानकारी दिएका छन् । उनका अनुसार बैठक भोलि आइतबार ४ बजे बस्ने भएको छ ।
मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी ३ देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि सम्वन्धमा चिसो बढेको थियो ।
शीर्ष समाचार
- कोरोना हटस्पट बन्दै काठमाडौं, बुधबार मात्रै थपिए १ हजार ५१ जना संक्रमित
- नेपालमा कोरोना तिव्र गतिमा फैलिँदै, एकैदिन थपिए २ हजार ३५१ नयाँ संक्रमित
- अख्तियारलाई अब स्टिङ अपरेसन नगर्न सर्वोच्चले दियो आदेश
- ‘तपाईंको मास्क खै’ अभियान शुरु
- प्रतिकूल मौसमका कारण नेदरल्याण्ड्स र मलेसियाबिचको खेल प्रभावित
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १ -
साढे २४ लाखसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ
२०७८ बैशाख ६
प्रतिकृया दिनुहोस्