April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि ४ बजे बस्ने

  • 7
    Shares

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार ४ बजेका लागि बोलाइएको बहुप्रतिक्षित सचिवालय बैठक स्थगित भएको निकट एक नेताले जानकारी दिएका छन् । उनका अनुसार बैठक भोलि आइतबार ४ बजे बस्ने भएको छ । 

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी ३ देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि सम्वन्धमा चिसो बढेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको