April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

आज एकै दिन पर्यटनमन्त्री भट्टराईले तीनवटा विमानस्थ उद्घाटन गर्दै

  • 9
    Shares

काठमाडौँ, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज एकै दिन सुदूर पश्चिम प्रदेशमा तीनवटा विमानस्थलको उद्घाटन गर्दै छन् ।

डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा शनिबार एकै दिन जहाज उडाएर उद्घाटन गर्न लागिएको हो । यात्रु अभावका कारण लामो समयदेखि बन्द ती विमानस्थल आजबाट सञ्चालन हुँदै छ ।

शीर्ष समाचार

धेरै पढिएको