आज एकै दिन पर्यटनमन्त्री भट्टराईले तीनवटा विमानस्थ उद्घाटन गर्दै
- hamro_kantipur
- २०७७ आश्विन १७

काठमाडौँ, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज एकै दिन सुदूर पश्चिम प्रदेशमा तीनवटा विमानस्थलको उद्घाटन गर्दै छन् ।
डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा शनिबार एकै दिन जहाज उडाएर उद्घाटन गर्न लागिएको हो । यात्रु अभावका कारण लामो समयदेखि बन्द ती विमानस्थल आजबाट सञ्चालन हुँदै छ ।
शीर्ष समाचार
- चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन भेटिन थाल्यो
- थप २८३ जनामा कोरोना संक्रमण पुष्टि, २४६ जना डिस्चार्ज
- कोरोना खोप कार्यक्रम निरीक्षण गर्न काठमाडौंका विभिन्न अस्पताल पुगे प्रधानमन्त्री ओली
- दुई लाख ७३ हजार ८५० रुपैयाँ घुससहित यातायात कार्यालय सहयोगी र विचौलिया पक्राउ
- उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्