March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

नेकपाको सचिवालय बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बस्दै

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार बस्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बोलाउने सहमति भएको थियो । पार्टीभित्र मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भैरहँदा सचिवालय बैठक बोलाइएको हो ।

शीर्ष समाचार

धेरै पढिएको