January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

गान्धी जयन्तीको अवसरमा भारतीय दूतावासद्वारा साहिब दरबार सेवा सस्थानलाई १ थान एम्बुलेन्स प्रदान

  • 130
    Shares

बिरगंज, साहिब दरबार सेवा संस्थान सामाजिक सेवामा थप जिम्मेवारीका साथ एक पाइला अगाडि बढेको छ । शुक्रबार गांधी जयन्तीको अवसर पारी भारतीय दुतावासले शुक्रबार साहिब दरबार सेवा संस्थानलाई एक(१) थान एम्बुलेन्स प्रदान गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको