तिव्र रुपमा कोरोना सङ्क्रमित बढेसँगै आज मात्र उपत्यकामा थपिए १ हजार ६३८
- hamro_kantipur
- २०७७ आश्विन १६

काठमाडौं, आज उपत्यकामा मात्रै १६३८ जना संक्रमित थपिएका छन् । यीमध्ये उपत्यकामा मात्रै १६३८ जना संक्रमित भएका छन् । काठमाडौंमा १२८०, भक्तपुरमा १९६ ललितपुरमा १६२ जना संक्रमित भए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३३०७ जना डिस्चार्ज भएका छन् ।
शीर्ष समाचार
- नेपाल र भारत वार्ता:सीमा बारे छलफल,खोप उपलब्ध गराउन सहमत
- नेकपा मिलाउने अन्तिम प्रयासमा चिनियाँ राजदूत यान्छी,राष्ट्रपतिसँग भेटवार्ता
- नागरिक एपकाे सुरु,प्रयोग गरी लाभ लिन प्रधानमन्त्रीकाेआग्रह
- स्पेनिश सुपर कपःउपाधीका लागि बार्सिलोना र बिलबाओ सोमबार भिड्दै
- कोभिसिल्ड खोपलाई नेपालमाआपतकालीन प्रयोग अनुमति
प्रतिकृया दिनुहोस्