April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

तिव्र रुपमा कोरोना सङ्क्रमित बढेसँगै आज मात्र उपत्यकामा थपिए १ हजार ६३८

  • 29
    Shares

काठमाडौं, आज उपत्यकामा मात्रै १६३८ जना संक्रमित थपिएका छन् । यीमध्ये उपत्यकामा मात्रै १६३८ जना संक्रमित भएका छन् । काठमाडौंमा १२८०, भक्तपुरमा १९६ ललितपुरमा १६२ जना संक्रमित भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३३०७ जना डिस्चार्ज भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको