January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

कोरोना संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु

  • 5
    Shares

काठमाडौं, देशभर पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ७ जना पुरुष र ४ जना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६५ प्रतिशतको ज्यान गएको छ ।

शीर्ष समाचार

धेरै पढिएको