January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

अनसनरत डाक्टर गोविन्द केसीलाई भेटेर पूर्वराष्ट्रपति यादवको ऐक्यवद्धता

  • 24
    Shares

काठमाडौं, पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सा शिक्षा सुधारको माग राखेर अनसनरत डाक्टर गोविन्द केसीलाई भेटेर ऐक्यवद्धता जनाएका छन् ।

विश्व अहिंसा दिवस पनि रहेको सन्दर्भ उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले सत्याग्राही केसी र महात्मा गान्धीजस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको बताए ।

भेटमा पूर्वराष्टपति यादवले डाक्टर केसीको स्वास्थ्य गम्भीर बनेकोमा चिन्ता व्यक्त गर्दै उनका मागबारे सरकार गम्भीर हुनुपर्ने बताए ।

शीर्ष समाचार

धेरै पढिएको