अनसनरत डाक्टर गोविन्द केसीलाई भेटेर पूर्वराष्ट्रपति यादवको ऐक्यवद्धता
- hamro_kantipur
- २०७७ आश्विन १६

काठमाडौं, पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सा शिक्षा सुधारको माग राखेर अनसनरत डाक्टर गोविन्द केसीलाई भेटेर ऐक्यवद्धता जनाएका छन् ।
विश्व अहिंसा दिवस पनि रहेको सन्दर्भ उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले सत्याग्राही केसी र महात्मा गान्धीजस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको बताए ।
भेटमा पूर्वराष्टपति यादवले डाक्टर केसीको स्वास्थ्य गम्भीर बनेकोमा चिन्ता व्यक्त गर्दै उनका मागबारे सरकार गम्भीर हुनुपर्ने बताए ।
शीर्ष समाचार
- इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पका परि ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
- चीनले पाँच दिनमै बनायो १५०० आइसोलेसन सेन्टर
- निर्वाचन आयोगद्वारा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग परामर्श
- अफगानिस्तानको सर्वोच्च अदालतका दुई न्यायाधीशलाई गोली हानी हत्या
- आइतबार साढे २८ अङ्कले बढ्यो नेप्से
प्रतिकृया दिनुहोस्