January 27, 2021, Wednesday
२०७७ माघ १४, बुधबार

आज काठमाडौं उपत्यकाका मात्र ९४३ जना नयाँ सङ्क्रमित थपिए

  • 23
    Shares

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९४३ जना नयाँ सङ्क्रमित थपिएका छन । यिमध्ये काठमाडौं जिल्लाका ८१७ जना, भक्तपुरका ५८ जना र ललितपुरका ६८ जना रहेका छन् ।

बिहीबार कोरोनामुक्त भई ९६१ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार ६८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको