आज काठमाडौं उपत्यकाका मात्र ९४३ जना नयाँ सङ्क्रमित थपिए
- hamro_kantipur
- २०७७ आश्विन १५

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९४३ जना नयाँ सङ्क्रमित थपिएका छन । यिमध्ये काठमाडौं जिल्लाका ८१७ जना, भक्तपुरका ५८ जना र ललितपुरका ६८ जना रहेका छन् ।
बिहीबार कोरोनामुक्त भई ९६१ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार ६८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।
शीर्ष समाचार
- नेपाली सेनाले कृषिमा स्नातक स्तरको तालिम दिने
- ओली-नेपाल एकल भेटघाट: एक अर्काप्रति शंका कायमै
- कोरोना हटस्पट बन्दै काठमाडौं, बुधबार मात्रै थपिए १ हजार ५१ जना संक्रमित
- नेपालमा कोरोना तिव्र गतिमा फैलिँदै, एकैदिन थपिए २ हजार ३५१ नयाँ संक्रमित
- अख्तियारलाई अब स्टिङ अपरेसन नगर्न सर्वोच्चले दियो आदेश
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १ -
साढे २४ लाखसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ
२०७८ बैशाख ६
प्रतिकृया दिनुहोस्