January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

यसपालिको बडादशैँमा भीडभाडका क्रियाकलाप र बोकाबलि निषेध

  • 17
    Shares

धनुषा, यसपटक वडा दशैं पर्वमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सरोकारबालाको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सो निर्णय गरिएको हो ।

कार्यालयद्वारा जारी सूचनामा परम्परा धान्न संक्षिप्त क्षमा पूजा मात्र गर्न पाउने निर्णय गरिएको उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको