April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

कोरोना सङ्क्रमणबाट प्रदेश १ मा एकैदिन चार जनाको मृत्यु

  • 17
    Shares

कोरोना सङ्क्रमणबाट प्रदेश १ एकैदिन चार जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र र धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठनमा उपचाररत चार जना पुरुषको मृत्यु भएको हो ।

 मृत्यु हुनेमा कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा सुनसरीको इटहरीका-५ का ७३ वर्षिय वृद्ध, सुनसरीको हरिनगरा-२ का ५० वर्षिय पुरुष, विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मोरङको जहदा गाउँपालिकाका-६ का ६० वर्षिय पुरुष र धरानस्थित बिपी प्रतिष्ठानमा सप्तरिको रजविराज-३९ वर्षिय पुरुषको मृत्यु भएको छ ।

यससँगै प्रदेश १ का विभिन्न अस्पतालमा कोरोना संक्रमित १९ महिला र ५२ पुरुष गरी ७१ जनाको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको