January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

नेकपाका दुई अध्यक्षबीचको भेटवार्ता स्थगित

  • 1
    Share

काठमाडौं,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज हुने भनिएको भेटवार्ता स्थगित भएको छ । ओली र दाहालबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनर्गठन पनि अनिश्चित बनेको छ ।

मंगलबार दुई नेताबीच भएको छलफलमा भेटवार्तालाई निरन्तरता दिँदै जाने सहमति भएपनि अध्यक्ष दाहालले आजको भेटवार्ता स्थगित गर्न आग्रह गरेपछि भेटवार्ता स्थगित भएको एक स्थायी समिति सदस्यलेसञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको