बैदेशिक रोजगार कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सबै सेवा बन्द
- hamro_kantipur
- २०७७ आश्विन १४

काठमाडौं, वैदेशिक रोजगार कार्यालय ताहाचलका एक जना कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो मंगलवार कोरोना संक्रमण देखा परे पछि श्रम स्वीकृतिदिने काम बन्दगरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले गोरखापत्र अनलाइनलाई जानकारी दिएका छन् ।
एक जनाकर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि अरु कर्मचारीको पनि पिसीआर परिक्षण गर्नु पर्ने भएकोले अर्को सूचना नभएसम्मका लागि सेवा वन्दगरिएको महानिर्देशक दहालले जानकारी दिए ।
शीर्ष समाचार
- नेपाली सेनाले कृषिमा स्नातक स्तरको तालिम दिने
- ओली-नेपाल एकल भेटघाट: एक अर्काप्रति शंका कायमै
- कोरोना हटस्पट बन्दै काठमाडौं, बुधबार मात्रै थपिए १ हजार ५१ जना संक्रमित
- नेपालमा कोरोना तिव्र गतिमा फैलिँदै, एकैदिन थपिए २ हजार ३५१ नयाँ संक्रमित
- अख्तियारलाई अब स्टिङ अपरेसन नगर्न सर्वोच्चले दियो आदेश
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १ -
साढे २४ लाखसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ
२०७८ बैशाख ६
प्रतिकृया दिनुहोस्