January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

बैदेशिक रोजगार कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सबै सेवा बन्द

  • 7
    Shares

काठमाडौं, वैदेशिक रोजगार कार्यालय ताहाचलका एक जना कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो मंगलवार कोरोना संक्रमण देखा परे पछि श्रम स्वीकृतिदिने काम बन्दगरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले गोरखापत्र अनलाइनलाई जानकारी दिएका छन् ।

एक जनाकर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि अरु कर्मचारीको पनि पिसीआर परिक्षण गर्नु पर्ने भएकोले अर्को सूचना नभएसम्मका लागि सेवा वन्दगरिएको महानिर्देशक दहालले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको