
पछिल्लो समय नेपालमा काेराेना संक्रमित बढ्न थालेकाे छ । शनिबार १ सय ८९ जना थपिएकाे थियाे भने अाइतवार १ सय ६६ जना थपिएको छ । यसैगरी जम्मा संक्रमितको संख्या १५ सय ६७ पुगेकाे छ ।
काेराेनाकै कारण ८ जनाकाे मृत्यु भएको दैनिक पत्रकार सम्मेलनमा स्वास्थ मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी गराएका छन् ।
प्रतिक्रिया





