January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

वाग्मती सरकारले सहुलियतपूर्ण ब्याजदरमा रु तीन अर्ब ऋण दिने

  • 46
    Shares

मकवानपुर, वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा रु तीन अर्ब ऋण लगानी गर्ने भएको छ ।


मन्त्रिपरिषद्को आज बसेको बैठकले कृषि, उद्योग, व्यापारव्यवसायसँंग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न कार्यविधिसमेत पारित गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको