वाग्मती सरकारले सहुलियतपूर्ण ब्याजदरमा रु तीन अर्ब ऋण दिने
- hamro_kantipur
- २०७७ आश्विन ७

मकवानपुर, वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा रु तीन अर्ब ऋण लगानी गर्ने भएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले कृषि, उद्योग, व्यापारव्यवसायसँंग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न कार्यविधिसमेत पारित गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् ।
शीर्ष समाचार
- संसद विघटन मुद्दाको बहसमा आधा घण्टामै बहस सकाउन ‘टाइम कार्ड लागू’
- औपचारिक रुपमा डोनाल्ड ट्रम्पले छोडे ह्वाइट हाउस
- बाइडेनले १७ कार्यकारी कार्यहरूमा हस्ताक्षर गर्दै, ट्रम्प नीतिहरू उल्टाउने आदेश
- दिल्लीले सन्दीपलाई रिलिज गर्याे
- विश्वका ६०देशमा पुग्यो,नयाँ स्वरुपको कोरोना भाइरस
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्