सिन्धुपाल्चोक संकटग्रस्त क्षेत्र घाेषणा
- hamro_kantipur
- २०७७ आश्विन ७

चाैतारा, सरकारले सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पहिरोबाट प्रभावित सिन्धुपाल्चाेकलाई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
सिन्धुपाल्चाेकसहित बागलुङलाई पनि संकटग्रस्त क्षेत्र घाेषणा गरेकाे छ । यो निर्णयसँगै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयँँ लगानी गरेर पुनर्निर्माणको काम गरिनेछ । यसको अगुवाई विपत व्यवस्थापन प्राधिकरणले गर्नेछ
शीर्ष समाचार
- इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पका परि ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
- चीनले पाँच दिनमै बनायो १५०० आइसोलेसन सेन्टर
- निर्वाचन आयोगद्वारा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग परामर्श
- अफगानिस्तानको सर्वोच्च अदालतका दुई न्यायाधीशलाई गोली हानी हत्या
- आइतबार साढे २८ अङ्कले बढ्यो नेप्से
प्रतिकृया दिनुहोस्