January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

सिन्धुपाल्चोक संकटग्रस्त क्षेत्र घाेषणा

  • 175
    Shares

चाैतारा, सरकारले सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पहिरोबाट प्रभावित सिन्धुपाल्चाेकलाई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

सिन्धुपाल्चाेकसहित बागलुङलाई पनि संकटग्रस्त क्षेत्र घाेषणा गरेकाे छ । यो निर्णयसँगै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयँँ लगानी गरेर पुनर्निर्माणको काम गरिनेछ । यसको अगुवाई विपत व्यवस्थापन प्राधिकरणले गर्नेछ

शीर्ष समाचार

धेरै पढिएको