January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम नगराउन अन्तरिम आदेश

  • 19
    Shares

काठमाडौं, सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराइको एकल इजलासले नेता गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम नगर्न नगराउन आज सो आदेश जारी गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको