April 30, 2025, Wednesday
२०८२ बैशाख १७, बुधबार

तिमी मेरो शक्ति हौ -गोबिन्द राज ओझा (राजन)  

तिमी मेरो शक्ति हौ, तिमी बिना म कमजोर छु

तिमीलाई थाहा छ म तिम्रो हुँ

म तिमीलाई सधैं भरि माया गर्नेछु

मेरो आवश्यकता छ, म त्यहाँ हुनेछु

म मेरो बाँकी जीवन तिमि संग हुन चाहन्छु

म तिमि सँग जिवन बिताउने छु

म तिम्रो पति बन्न चाहन्छु

हरेक रात म तिम्रो बारेमा सपना देख्छु

मेरो प्रिय म तिमीलाई मनाउँदैछु

हे मेरो माया, म तिम्रो साथ हुन चाहन्छु

तिम्रो स्पर्शको अनुभूति गर्न चाहन्छु

यदि म तिम्रो आवाज मात्र सुन्न सक्छु

तिमी मेरो शक्ति हौ, तिमी बिना म कमजोर छु

तिमीलाई थाहा छ म तिम्रो हुँ

म तिमीलाई सधैं भरि माया गर्नेछु

मेरो आवश्यकता छ, म त्यहाँ हुनेछु

गोबिन्द राज ओझा (राजन)  

शीर्ष समाचार

धेरै पढिएको