विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ५४ लाख नाघ्यो
- hamro_kantipur
- २०७७ मंसिर १९

काठमाडौं, विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ५४ लाख नाघेको छ ।
वल्डोमिटर्सले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाख ५८ हजार ४ सय ८९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६ करोड ५४ लाख ९५ हजार ९ सय ९५ पुगेको छ ।
विश्वमा एकैदिन १२ हजार ३ सय ४६ जना संक्रमितको मृत्यु भएसँगै कुल संक्रमितको संख्या १५ लाख १० हजार ७ सय ७० पुगेको छ ।
भिश्वभर कोरोनामिक्त हुनेको संख्या विश्वमा ४ करोड ५३ लाख ३७ हजार ४ सय ४९ पुगेको छ ।
शीर्ष समाचार
- नेपाल र भारत वार्ता:सीमा बारे छलफल,खोप उपलब्ध गराउन सहमत
- नेकपा मिलाउने अन्तिम प्रयासमा चिनियाँ राजदूत यान्छी,राष्ट्रपतिसँग भेटवार्ता
- नागरिक एपकाे सुरु,प्रयोग गरी लाभ लिन प्रधानमन्त्रीकाेआग्रह
- स्पेनिश सुपर कपःउपाधीका लागि बार्सिलोना र बिलबाओ सोमबार भिड्दै
- कोभिसिल्ड खोपलाई नेपालमाआपतकालीन प्रयोग अनुमति
प्रतिकृया दिनुहोस्