September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ५४ लाख नाघ्यो

काठमाडौं, विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ५४ लाख नाघेको छ ।

वल्डोमिटर्सले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाख ५८ हजार ४ सय ८९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६ करोड ५४ लाख ९५ हजार ९ सय ९५ पुगेको छ ।

विश्वमा एकैदिन १२ हजार ३ सय ४६ जना संक्रमितको मृत्यु भएसँगै कुल संक्रमितको संख्या १५ लाख १० हजार ७ सय ७० पुगेको छ ।

भिश्वभर कोरोनामिक्त हुनेको संख्या विश्वमा ४ करोड ५३ लाख ३७ हजार ४ सय ४९ पुगेको छ ।