May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

क्रोएसियाका प्रधानमन्त्री आन्द्रेजलाई कोरोना सङ्क्रमण

बेल्ग्रेड, मंसिर १६ क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन । गत शनिबार उनकी श्रीमतीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो ।


उनलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उनि दश दिनका लागि सेल्फ आइसोलेसनमा बसेकाेअधिकारीहरुले जानकारी दिएका छन् । प्लेन्कोभिकलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको हाे।अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । gkp

शीर्ष समाचार

धेरै पढिएको