December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस क्वारेन्टाइनमा

  • 1
    Share

काठमाडौं, विश्व स्वास्थ्य संगठन डब्लुएचओका महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस क्वारेन्टिनमा बसेका छन् ।

आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् । आफू स्वस्थ रहेको र कुनै लक्षण नरहेको उनले ट्वीटमार्फत जानकारी दिएका छन् ।

उनले डब्लुएचओको स्वास्थ्य प्रोटोकल पालना गर्दै आफुले घरबाटै काम गर्ने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको