April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

जर्मनीमा अहिलेसम्मकै उच्च कोरोना सङ्क्रमित थपिए

काठमाडौं, जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित फेला परेका छन् । गत २४ घन्टायता कम्तीमा पनि सात हजार जना सङ्क्रमितहरु देखिएको समाचारमा जनाइएको छ ।

जर्मनीका अधिकारीहरुका अनुसार जर्मनीमा पछिल्ला हप्ताहरुमा कोभिडको दोस्रो लहर सुरु भएको छ । जसका कारण पहिलाको भन्दा धेरैजना जना सङ्क्रमितहरु देखिएका हुन् । गएको २४ घन्टायता जर्मनमा ७ हजार ३३४ जना सङ्क्रमित थपिएका छन् । यो संख्यालाई उनीहरुले जर्मनीमा महामारी शुरुभए यताकै सबैभन्दा धेरै संख्या भएको भनेका छन् ।

जर्मनीका स्वास्थ्य अधिकारीहरुले जर्मनीमा पहिलो पटक एकै दिनमा यति ठूलो संख्यामा धेरै सङ्क्रमितहरु देखिएको समाचारमा जनाएका छन् ।

जर्मनीका स्वास्थ्य अधिकारीहरुका अनुसार गएको २४ घन्टायता ७ हजार ३३४ जना सङ्क्रमित थपिएका छन् । यो संख्यालाई उनीहरुले जर्मनीमा महामारी शुरुभए यताकै सबैभन्दा धेरै संख्या भएको भनेका छन्

जर्मनीका स्वास्थ्य अधिकारीहरुले जर्मनीमा पहिलो पटक एकै दिनमा यति ठूलो संख्यामा धेरै सङ्क्रमितहरु देखिएको समाचारमा जनाएका छन् । उता बिहीबार मात्र पनि जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताउनुभएको थियो ।

जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितमरु बढ्दै गएकोले उनले सो कुरा बताएका हुन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको