April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

हात्तीमाथि बसेर योग गर्दा भुईंमा लडे रामदेव, भिडियो सामाजिक सञ्जालमा भाइरल

काठमाडौं, भारत उत्तरप्रदेशको मथुरामा रामदेव एउटा हात्तिमा चढेर योगा गर्दा सन्तुलन गुमेर भुईंमा खसेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

मथुरा महावनस्थित रामनरेती आश्रममा भएको सो घट्नामा उनी घाइते भने नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले योग अभ्यास गर्ने क्रममा हात्ती हल्लिएकाले रामदेवको बसाईमा सन्तुलन बिग्रिन गई उनी लडेका हुन् । रमन रेती आश्रमा उनले सन्तहरुलाई योग सिकाउँदै आएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको