January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

  • 8
    Shares

काठमाडौं, कोरोना संक्रमणका कारण बिरामी परेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पतालमा भर्ना गरिएको छ।

बीबीसीका अनुसार कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्र उनलाई ह्वाइट हाउसबाट वाल्टर रिड नेसनल मेडिकल सेन्टर भर्ना गरिएको जनाएको छ।

यसअघि शुक्रबार बिहान उनले ट्विट गर्दै आफू र आफ्नी पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए। साथै उनले आफूहरू दुवै जना क्वारेन्टिनमा रहने बताएका थिए।

शीर्ष समाचार

धेरै पढिएको