अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना
- hamro_kantipur
- २०७७ आश्विन १७

काठमाडौं, कोरोना संक्रमणका कारण बिरामी परेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पतालमा भर्ना गरिएको छ।
बीबीसीका अनुसार कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्र उनलाई ह्वाइट हाउसबाट वाल्टर रिड नेसनल मेडिकल सेन्टर भर्ना गरिएको जनाएको छ।
यसअघि शुक्रबार बिहान उनले ट्विट गर्दै आफू र आफ्नी पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए। साथै उनले आफूहरू दुवै जना क्वारेन्टिनमा रहने बताएका थिए।
शीर्ष समाचार
- कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशमा थप ४ जनाको मृत्यु
- आईपीएल: मुम्बईसँग हैदरावाद १३ रनले पराजित
- तपाइँको आजको राशिफल: वैशाख ५ गते, आइतबार
- वैशाखभर भर्चुअल कक्षा सञ्चालन गर्न सिफारिस
- नेपाली सेनासँग मासिक करिब ४५ लाखको दुध कारोबार
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
टाेपबहादुर रायमाझी सहित चार मन्त्रीद्वारा सपथ ग्रहण
२०७७ चैत्र २७
प्रतिकृया दिनुहोस्