April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार

ट्रम्प र हिक्सको सम्पर्कमा रहेका व्यक्तिलाई धमाधम कन्ट्याक्ट् ट्रेसिङ गर्दै व्हाइट हाउस

काठमाडौं, ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र होप हिक्ससँग सम्पर्क राखेका व्यक्तिलाई सम्पर्क गर्ने काम गरिरहेको छ, एक व्हाइट हाउसका अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार सहयोगीहरू आज ट्रम्पलाई बोल्ने तरिकाहरू खोज्दैछन तर त्यसको बारेमा हाल कुनै निर्णय लिइएको छैन ।

बिदेशी सञ्चारमाध्यम सीएनएनका अनुसार विदेश सचिव समाइक पोम्पीओ, ट्रेजरी सेक्रेटरी स्टीभन मुनचिन र एचएचएस सचिव अलेक्स अजर सबैको परिक्षण गरिएकोमा उनिहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

शीर्ष समाचार

धेरै पढिएको