April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्प र उनको पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि

  • 23
    Shares

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

आफ्ना सल्लाहकार होप हिक्समा कोरोना पुष्टि भएपछि राष्ट्रपति ट्रम्पले बिहीबार बेलुकी कोरोना परीक्षण गराएका थिए ।

‘आज राति मेलेनिया र मलाई कोभिड–१९ पोजेटिभ भएको छ’, राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘तुरुन्तै हामी क्वारेन्टिन तथा उपचार प्रक्रियामा हामी जान्छौँ ।’

शीर्ष समाचार

धेरै पढिएको