अमेरिकी राष्ट्रपति ट्रम्प र उनको पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि
- hamro_kantipur
- २०७७ आश्विन १६

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
आफ्ना सल्लाहकार होप हिक्समा कोरोना पुष्टि भएपछि राष्ट्रपति ट्रम्पले बिहीबार बेलुकी कोरोना परीक्षण गराएका थिए ।
‘आज राति मेलेनिया र मलाई कोभिड–१९ पोजेटिभ भएको छ’, राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘तुरुन्तै हामी क्वारेन्टिन तथा उपचार प्रक्रियामा हामी जान्छौँ ।’
शीर्ष समाचार
- “आफ्नो पार्टी नेतृत्वको सरकार ढालेर सडकमा गएर केही हुँदैन, यो आन्दोलन रित्तो हात हाे”
- प्रधानमन्त्री कप क्रिकेट: कर्णाली प्रदेश ५९ रनले पराजित
- चिठीदेखि राजपत्रसम्म किर्ते काम : योगेश भट्टराई
- अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा सोह्र तालिबान लडाकू मारिए
- हामीले तीन वर्षमा पनि केपीलाई तह लगाउन सकेनौं, म तपाईहरुसामु आत्मालोचना गर्छु: प्रचण्ड
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्