January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

ट्रम्प र बाइडनबिच आरोपै आरोप

  • 9
    Shares

अमेरिका, अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनका उम्मेद्वारद्वय राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडनबीच आज प्रत्यक्ष चुनाबी बहस भएको छ । टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको चुनावी वहसमा दुई उम्मेदवारबीच सैद्धान्तिक तथा नीतिगत वहसभन्दा पनि आरोप-प्रत्यारोप बढी भएको थियो ।

करिव ९० मिनेटसम्म भएको सो बहसमा कोरोनाभाइरसको महामारी, अमेरिकी अर्थतन्त्र तथा गोराहरूको दवदवा जस्ता विषय प्रमुख रुपमा उठाइएको थियो । वहसका क्रममा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले राष्ट्रपति ट्रम्पलाई अक्षम भन्दै उनलाई एउटा हाँस्यपात्र मात्रै भएको आरोप पनि लगाए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको