June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

अफ्रिकाकी ३७ वर्षीया महिलाले एकैपटक जन्माइन १० सन्तान

अफ्रिका, दक्षिण अफ्रिकाकी ३७ वर्षीया महिलाले एकैपटकमा १० जना बच्चालाई जन्म दिएकी छन् । उनले एकैपटकमा १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी हुन् । यस्तै ती महिला पहिले पनि जुम्ल्याहा सन्तानकी आमा थिइन् ।

यस विषयमा दक्षिण अफ्रिकी सरकारले भने अझै तथ्य रेकर्ड भेटिन बाकिँ रहेको जनाएको छ । राजधानी प्रेटोरियाको एक अस्पतालमा गोसिएम थमारा सिथोल नामकी महिलाले तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको