काठमाडौं भदौ १ गते- पछिल्लो २४ घण्टामा पुनः ३२७४ जना काेराेना संक्रमित थपिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २७ जना संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी गत २४ घण्टामा १९२९ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा डिस्चार्ज हुनेकाे संख्या ६८७०६९ वना रहेका छन् । त्यस्तै हालसम्म खाेप लगाउनेकाे संख्या १४४५२८ जना रहेका छन् ।







