A COVID-19 patient lies face down as a nurse prepares an injection in the ICU of the National Hospital in Itagua, Paraguay, Monday, Sept. 7, 2020. (AP Photo/Jorge Saenz)

काठमाडौं , एकै दिन काेराेना भाइरसबाट ३० जनाकाे मृत्यु भएको छ । काेराेना भाइरसबाट नेपालमा हालसम्म १ हजार ३४ जनाकाे ज्यान गैसकेकाे छ ।
जसमध्य आज ३० जनाकाे ज्यान गएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आाज ३ हजार ३०९ जनामा काेराेना पुष्टि भएको छ । आज डिस्चार्ज हुनेमा ३ हजार ८४४ रहेकाे छ ।
प्रतिक्रिया







