Municipal workers in protective gear carry the body a woman who died due to coronavirus disease (COVID-19), for her cremation at a crematorium in Ahmedabad, India, April 17, 2020. REUTERS/Amit Dave

पर्सा, वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । उपचार गराइरहेकी बाराको डुमरवानाका ५५ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।
ती महिला सोमबार अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनी मधुमेह र उच्च रक्तचापको समेत विरामी थिइन् । उनको अस्पताल भर्ना भएको आठ घन्टामा मृत्यु भएको हो ।
प्रतिक्रिया







