
काठमाडौं, बलिउडका चर्चित अभिनेता अर्जुन कपुरलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
आफुलाई कोरोनाभाइरसको संक्रमण देखिएको बारे अभिनेता अर्जुनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएका र लक्षण भने नदेखिएको बताएका छन् ।

प्रतिक्रिया






