
काठमाडौं, शुक्रवार विहान ११ बजे अर्थ तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिँदैछन् ।
बालुवाटारमा वोलाइएको मन्त्रिपरिषद् बैठकमा खतिवडाले राजीनामा बुझाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ । युवराज खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त भएका थिए ।
प्रतिक्रिया






