सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेश आज अप्रिल १९ तारिखका दिन दक्षिण काेरियाकाे राजधानी सउलमा भव्यताका साथ सम्पन्न भएको छ।
समाजको अध्यक्षमा: उद्धव नेपाल खत्री चयन हुनुभएको छ।

उद्धव नेपाल खत्रीकाे नेतृत्वमा नयाँ कार्यसमितिहरू
अध्यक्ष: उद्धव नेपाल खत्री वरिष्ठ उपाध्यक्ष: सोनाम शेर्पा उपाध्यक्ष: वसन्त थापा : सन्तोष लुइँटेल महासचिव: भुवन दाहाल कोषाध्यक्ष: सुरज श्रेष्ठ सह कोषाध्यक्ष: गणेश श्रेष्ठ सदस्य हरु सन्तोष आचार्य अविनाश तिमल्सिना स्याङ्बो शेर्पा राजेश पराजुली कुमारी तामाङ आरजु खनाल रुजन ढकाल प्रज्वल तामाङ रवी खड्का चयन भएका छन्।
आपसी सद्भाव, सहयोग र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन आइतबार सम्पन्न भएको हाे।







