गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को उपाध्यक्ष जुनु गुरुङले
दक्षिण काेरियामा नेपाल पत्रकार महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य लाई राजधानी सउलमा एक कार्यक्रम राखि शुक्रबार अप्रिल ३ तारिखका दिन सम्मान गर्नु भएको छ।
आचार्यले पत्रकारिताको क्षेत्रबाट गर्नु भएको महत्त्वपूर्ण याेगदानलाई कदर गर्दै उक्त सम्मान गरिएको उपाध्यक्ष गुरुङले बताउनुभएको हाे।






