पत्रकार महासंघ दक्षिण काेरियाकाे २० औं वार्षिक उत्सवकाे अवसरमा डायस्पाेरा मिडिया समिट 2026 न्यू मिडिया कन्टेन क्रियसन डायस्पाेरा इस्यू आयाेजना भव्य रुपमा हुने भएको छ।
उक्त कार्यक्रम यहि मार्च २९ तारिक आइतबारका दिन दक्षिण काेरियाकाे सुन्दर र रमणीय राजधानी सउलमा हुने जनाइएको छ।
कार्यक्रममा नयाँ सिकारु र क्रियाशील पत्रकारहरुका लागि तालिमकाे व्यवस्था गरिएको छ उक्त तालिम लिनका लागि संघले फारम भर्नका लागि अनुराेध गरेकाे छ ।

फारम भर्नका लागि तलकाे लिङ्कमा जानुहाेस ।https://docs.google.com/forms/d/e/1FAIpQLSfvRcKPXqfHZ40XPygVx_pj1XllYiyLUR5wOi-3ZM4jqY-M1w/viewform?fbclid=IwVERDUAQuxN5leHRuA2FlbQIxMABzcnRjBmFwcF9pZAwzNTA2ODU1MzE3MjgAAR4l3xCLakDSjyZ2JMg3PQWHcO99S3kuEA0MSHR6adFUb0LQTXWV2-8x4JSVZg_aem_inDFW5VlLgvH-jFnN-ds0w
महासंले काेरियामा रहेर नेपाली समुदायको बारेमा परिपक्व भएर पत्रकारिता गर्ने र पिडित नेपाली हरुका लागि सशक्त रुपमा ढुक्कसँग काेरियाका पत्रकारहरुले कलम चलाउन सक्छन र यसमा पत्रकारहरु विशेष ध्यान दिनुपर्ने विषयहरु पनि तालिमा सिकाइने र पत्रकारहरु लाई ढुक्कसँग काम गर्न सक्ने बारे पनि तालिममा प्रशिक्षण दिइने बताएको छ।







