भुवन चाैलागाई
हर्क बिस्टकाे नेतृत्व हुने गरि एनसीसी दक्षिण काेरियाकाे १९ औं कार्यसमिति चयन भएको छ। विस्ट अध्यक्षमा चुनिनु भएको हाे।
दक्षिण कोरियाको सबैभन्दा पहिले स्थापन भएको संस्था नेपाली सम्पर्क समिति NCC दक्षिण कोरियाको नयाँ कार्यसमिति मार्च २२ तारिख आज सउलमा चयन भएको हाे।
नयाँ कार्यसमितिका पदाधिकारीहरुले आजनै सपथ लिसकेका छन् ।
अबको १९ औं कार्यसमितिको नेतृत्व हर्क बिस्टकाे भएको छ।
चयन भएको सम्पूर्ण पदाधिकारीहरुकाे नाम,
१)अध्यक्ष पदमा -हर्क बिस्ट
२) बरिस्ठ उपाध्यक्ष -नारायण न्यौपाने (लुम्बिनी)
३) महिला उपाध्यक्ष -हेमलता शर्मा (खुल्ला)
४) उपाध्यक्ष- नारायण पौडेल (गण्डकी)
५) उपाध्यक्ष- डेनराज सिजापति (कार्यसमिति )
६) महासचिव- सुमन चौलागाईं (बागमती )
७) सचिव- पदम राई (पुर्बी नेपाल)
८) सचिव- भगवान तिवारी (बागमती )
९) कोषाध्यक्ष -झलक बिस्ट (सुप)
१०) सहकोषाध्यक्ष सेकेन्द्र गुरुङ (गण्डकी)
सदस्य पदमा निम्न व्यक्तिहरु हुनुहुन्छ ।
११) रुद्र पौडेल (लुम्बिनी )
१२)ध्रुव आचार्य (गण्डकी)
१३)केशब श्रेष्ठ (पुर्बी नेपाल)
१४) मेघा रेउले (कर्णाली)
१५)खगेन्द्र गौतम (कर्णाली )
१६) साकेन्द्र चनारा (कर्णाली)
१७) निरोज तामाङ (बागमती )
१८) महेन्द्र हाङसारुम्बा (पुर्वी नेपाल)







