सविना कार्की
दक्षिण काेरियाकाे सबै भन्दा पहिले सन १९९३ मा स्थापना भएको, नेपाली र नेपाली संघसंस्थाहरुकाे पनि अभिभावक रहेकाे नेपाली सम्पर्क समिति ( NCC ) दक्षिण काेरियाकाे आज मार्च १५ आतबारका दिन भएको १९ औं अधिवेशन
हाम्रोकान्तिपुरले कलेट गरेकाे तस्वीर तल हेर्नुहाेस।

कार्यक्रममा मुख्य अततिथि नेपाली राजदूतावास काेरियाकाे राजदूत शिवमाया तुम्बाहाङ्फे हुनुहुन्छ ।

त्यसैगरी विभिन्न संघसंस्था का मुख्य प्रतिनिधि लगायत कयौं नेपालीहरुकाे बाक्लो उपस्थितमा कार्यक्रम भव्य भइरहेकाे छ।








