हर्क विष्ट र प्रविण गरी मध्य काे बलियो ? कस्काे पकट कति ? काे बन्ला NCC काे अध्यक्ष ? मुख्य प्रश्न बनेकाे यतिबेला काेरियामा..
नेपाली सम्पर्क समिति ncc दक्षिण काेरियाका काे १९ औं कार्यकालका लागि अध्यक्ष पदमा भिडन्त हुने देखिएको छ।
भाेली मार्च १५ मा १९ अधिवेशन हुदैछ भने अबकाे नेतृत्व पनि भाेलि नै चुनिने छ ।
त्यस्तै ncc काेरियाकाे अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दिने खबर बाहिरिएको छ। ती हुन् । प्रविण गिरी , हर्क विष्ट,चित्र घले ।
यी मध्य कसले बाजि मार्ला कस्काे पकट कति?? भन्ने बारे दक्षिण काेरियामा चासाे बनेकाे छ।
सामाजिक याेगदानमा लागेका ? विष्ट र गिरी काे बढि संस्थाका लागि आवश्यकता छ भन्ने बारे भने भाेलिकाे निर्वाचन ले नै प्रष्ट गर्नेछ ।







