सिन्धुपाल्चोक १ मा राष्वपाकाे अग्रता कायमै, मादव सापकाेटाले पछ्याउँदै
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी राष्वपा अग्र स्थानमा देखिएको छ। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवार मादव सापकाेटा सुवाेदले पछ्याउँदै गएको छ।
याे समाचार तयार पार्दासम्मकाे मत परिणाम यस्तो छ।
घण्टीमा ८ हजार ४७६, तारामा ७ हजार १०७, सुर्यमा ५ हजार ४९७ छ भने रुख : ५ हजार ४१२ मत रहेकाे छ।







