बिश्वकर्मा समाज दक्षिण काेरियाकाे अधिवेशन मार्च १ तारिख हुने भएको छ।
बिश्वकर्मा समाज दक्षिण कोरियाको तेस्रो अधिबेशनका बारेमा नेपाल पत्रकार महासंघ काेरिया शाखाका पूर्व सल्लाहकार मीन बिकले शनिबार आज २१ तारिखका दिन जानकारी गराउनु भएको हाे।
कार्यक्रम विवरण
मिति : 2026.मार्च 1 तारिक आईतवार
स्थान: 경기도 수원시 팔달구 덕영대로 923_10,108호베트카트 레스토랑 सुवन
समय:बिहान 11 बजे







