सविना कार्की
दक्षिण कोरिया बुसान – तमू धीं ख्याङसाङनाम्दो बुसान शाखाको छ्याजलो सांगीतिक सौगात २०२६ कार्यक्रम फेब्रुअरी १६ तारिखका दिन भव्य रुपमा सम्पन्न भएको छ।
शाखाले उपस्थित सम्पूर्ण नेपाली महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमका लागि आर्थिक सहयोगका लागि योगदान दिने रेस्टुरेन्ट व्यवसायी,रेमिटान्स पाटनर,मोबाइल पाटनर लगायत थुप्रै सहयोगी प्रति धन्यवाद ज्ञापन गरेको छ।






