उदयपुर सेवा समाज दक्षिण कोरियाको चौथो अधिवेशन आइतबार फेब्रुअरी १५ तारिखका दिन सउल सहर स्थित एक हलमा भब्य रुपमा सम्पन्न भएको छ। संस्थाकाे अध्यक्षमा सन्तोष राई चयन हुनुभएको छ।
नयाँ पदाधिकारीहरुकाे नामावली तल उल्लेख गरिएको छ।
उदयपुर सेवा समाज दक्षिण कोरियाको आइतबार सम्पन्न अहाधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरुका नामावली
अध्यक्षपदमा
सन्तोष राई हुनुहुन्छ ।
त्यसैगरी वरिष्ठ उपाध्यक्ष
लोकेन्द्र घिसिङ
उपाध्यक्षहरू
देव राई
नवराज कार्की
पवन राई
महिला उपाध्यक्ष
सुनिला राई
महासचिव
बिकास रायमाझी
सचिवहरू
अर्जुन माङफाङ्ग राई
मिलन राई
कोषाध्यक्ष
समर्पण आले मगर
सह-कोषाध्यक्ष
पदम राई सदस्यहरू
साजन राई
शुक्र राई
बिनोद राई
जक्सन पायल राई
जक्सन राई
आशिष राई
याम कुमार राई हुनुहुन्छ ।






