
बेंसीसहर, लमजुङमा बुधबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक सञ्चारर्की पनि रहेका छन् ।
बुधबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १३ पुरुष र ५ महिला गरी १८ जनामा कोरोना पोजिटिभ देखिएको हो । संक्रमितहरुलाई आशोलेसनमा लैजाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिएका छन ।






