
काठमाडौं, काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले दुई हजार ७१ भोट प्राप्त गरेका छन् । पछिल्लो परिणामअनुसार शाहले २०७१ मत पाएका छन् । काठमाडौंमा स्वतन्त्र उम्मेदवार शाहले क्रमशः मतान्तर बढाइरहेका छन् ।
यसैगरी मेयरमा एमालेका केशव स्थापितले ११६४ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले १००६ मत पाएकी छन् ।







