
सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् ।
सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीक अनुसार भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको हो ।
प्रतिक्रिया







