December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

सुनको मूल्यमा ७०० रुपैयाँले गिरावट, प्रतितोला ९६ हजार ५०० रुपैयाँ

File photo

काठमाडौँ, नेपाली बजारमा सुनको मूल्य दिनहुँ घटबढ भइरहेको छ । यसै क्रममा बिहिवार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार भने सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा झरेकाे छ ।


शीर्ष समाचार

धेरै पढिएको